यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, ०८ : १२
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ । 

यसैबीच कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस