कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा बिहीबार फेला परेको दुर्लभ प्रजातीको अजिङ्गरको उद्धार गरी लग्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
प्रतिक्रिया दिनुहोस