यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, ०८ : ३७
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।

यस्तै यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४४.९ रुपैयाँ रहेको छ । यसैगरी कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.४७ रुपैयाँ रहेको छ । 

राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ र बिक्री दर १६८.२८ रुपैयाँ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस