काठमाडौ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको छ ।
अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला