काठमाडौं। बेइजिङ–चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले सोमवार बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा उनीहरूले अन्तरपक्षीय अन्तरक्रियालाई सुदृढ बनाउने, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउने र चीन–नर्वे सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने