म्याग्दीको ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रा
शुक्रबार, २२ भदौ २०७५, १६ : ३४
म्याग्दीको रघुगंगा गाउँपालिका–८ धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । यस क्षेत्रमा व्यावसायिक भेडाबाख्रा पालन हुने गरेको छ । तस्वीर : कमल खत्री, बेनी, रासस
प्रतिक्रिया दिनुहोस