काठमाडौं । गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । समुह ए को विजेताको रुपमा सेमिफाइनल आएको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।
विरेन्द्रनगरको खुल्ला मञ्चमा भएको खेलमा एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो । दोस्रो सेमिफाइनल खेलमा समुह बी को विजेता आर्मी र समुह एको उपविजेता पुलिसबीच खेल हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)