काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिलले उखु किन्ने पत्तो नभएपछि महोत्तरीका किसानले बनाउन थाले सख्खर
श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान
श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान