जाजरकोटको झुम्रे खोलामा अस्थायी काठको पुल

आइतबार, १० भदौ २०७५, १७ : २४
जाजरकोटको झुम्रे खोलामा अस्थायी काठको पुल

जाजरकोट नलगाड–२ र ५ जोड्ने झुम्रे खोलामा आएको बाढीले पुल बगाएपछि कालीमाटीका स्थानीयले बनाएको अस्थायी काठको पुल । तस्बिर : हेमन्त केसी ,जाजरकोट, रासस

प्रतिक्रिया दिनुहोस