काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एन्टोनी ब्लिंकेनसँग भेटवार्ता गरेका छन्।
मन्त्री साउद र ब्लिंकेनबीच एमसीसी परियोजनाका बारेमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा आर्थिक सहयोगका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै इजरायलमा मारिएका १० विद्यार्थीका परिवारलाई समवेदना पठाएको पनि मन्त्रालयले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा