काठमाडौ । गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको मृत्यु भएको छ।
बुधबार रेसुंगा नगरपालिका- १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु१क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
सडकमा पैदल हिँडिरहेको बेला सुनारलाई डोजरले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर