काठमाडौं। भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । केही सहयोगी सहित नेपाल आएका उनको भ्रमणको उद्देश्य बताइएको छैन ।
केही दिन नेपाल बस्ने उनले नेपाल आफूले घुम्न बाँकी भएकोले घुमेर र हेरेर मात्र नेपालको विषयमा धारणा राख्ने बताए । जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु