काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बिजनेसविहीन भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै बिजनेशबिनाको संसद् किन बसेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन ।’ उनले पाल्पामा बाँदरको आक्रमणबाट बाख्रा मरेको भन्दै धेरै नोक्सानी गर्न थालेकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे
अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे