काठमाडौ । दुध उत्पादक किसानले विभिन्न डेरो उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैअन्।
३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानो पाउन बाँकी छ तर डेरी उद्योगोले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्।
ऋण लिएर केही रकम भुक्तानी दिने गरिए पनि सबै रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको तर्क डेरी उद्योगोको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको रकम भुक्तानी गर्न डेरी उद्योगोलाई दैनिक ताकिता गरिरहेको खबर गोरखापत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ असोज २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुधमा कहिले पनि नमिसाउनुहोस् यी कुरा
दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो