काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गर्दै थापालाई पदमुक्त गरेकाे हाे ।
सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय
कोशीमा सहमतीय सरकारको विकल्प छैन: मुख्यमन्त्री कार्की
राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की
सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की
बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेर छाड्ने मुख्यमन्त्री कार्कीको दाबी