काठमाडौं । पूर्व सचिव भीम उपाध्याय र पूर्णिमाया गुरुङबीच मिलापत्र भएको छ । पूर्व सचिव उपाध्यायले गल्ती स्वीकार गरी माफी मागेपछि दुवै जनाले सहमतिमा मिलापत्र गरेका हुन् ।
उपाध्यायले पूर्णियामो फोटोलाई सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर पोस्ट गरेपछि विवाद सुरु भएको थियो । पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमको उजुरी दिएकी थिईन् । मिलापत्रपछि उनले उजुरी फिर्ता लिएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन : भीम उपाध्याय
पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, कसका नाममा कति बिगो ? (सूचीसहित)