काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठक बसिरहेको छ । संसदमा देखिएको गतिरोध अन्त्य र आइतबारका लागि डाकिएको प्रतिनिधिसभा बैठकको एजेण्डाबारे बैठकमा छलफल भइरहेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्य व्यवस्था परामर्श समितिको बैठक सुरू