काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।
मन्त्रायले शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा भएका धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा खटाइएको छ ।
शाखा अधिकृत
उपसचिव
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ: मन्त्री गुप्ता
कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन : प्रशासन सचिव