काठमाडौं । नेपाली कांग्रेसको बैठकमा कोशी प्रदेशको नामकरण र सरकार गठनबारे धारणा माग गएको छ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्य नैनसिंह महरले उनले भने, ‘कोशी प्रदेशको नामकरण र प्रदेश सरकार गठनको विषयमा सबैले सोध्दा नेपाली कांग्रेसले के भन्ने भन्ने धारणा भन्न गाह्रो भइरहेको छ।’
उनले युवा कांग्रेसको रूपमा भातृ संगठन थप गर्न माग गरे। गठबन्धन गरेर जाँदा बहुमत नआए पनि ठुलो पार्टी बनेको भएपनि औचित्यमाथि प्रश्न उठेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी
रास्वपा केन्द्रीय समितिको बैठक सुरु
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक