अर्थ मन्त्रालयले एउटा हेलिकपटर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई १७-भी-५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।
रुसका कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई १७-भी-५ को हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालययमा प्रस्ताव पठाइसकेको छ ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सर्पोसंग दुईवटा एमआई १७ भी ५ हेलिकप्टर खरिद सम्झौता हुन्छ, जंगी अड्का श्रोतले जानकारी दिएको छ ।, यो खबर आजकोनागरिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ पुस २०७४, ०६ : ३६
लेखकबाट थप