काठमाडौँ – निजी विद्यालयका शिक्षकहरूले कम तलब पाएको गुनासो आएको भन्दै काठमाडौँ महानगरपालिकाले शिक्षकहरूको तलब स्केल निर्धारण गरेको छ।
महानगर प्रमुख बालेन्द्र शाह ( बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सोही बमोजिम नपाउनेले महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।
बालेनले सार्वजनिक गरेको उक्त तलबमान ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल रहेको बताइएको छ।
यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम बालेनको उक्त सूचनामा हुने उल्लेख गरिएको छ।
यस्तो त तलब स्केल:
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दलको सदस्यता त्याग्दै शिक्षक
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
मन्त्रीको निर्णयविरुद्ध शिक्षक महासंघ आन्दोलनको तयारीमा