काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
उनले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संसदीय सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
त्यसपछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरे । ८ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १८ : १४
लेखकबाट थप