काठमाडौं । यस वर्षको मनसुन प्रणाली आज बुधबार (जेठ ३१ गते) नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो । हाल पोखरासम्म मनसुनको प्रभाव छ, तर त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै
आइतबारसम्म देशभर मनसुन फैलिने
नेपाल भित्रियो यसबर्षको मनसुन
एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने
भारतको केरल आइपुग्यो मनसुन, नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने