लोकगायक रामजी खाँणलाई मातृशोक

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, ०९ : १३
लोकगायक रामजी खाँणलाई मातृशोक

काठमाडौ । लोकगायक रामजी खाँणलाई मातृशोक परेको छ । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका प्रथम उपाध्यक्षसमेत रहेका खाँणकी आमा रुप कुमारी खाँणको उपचारका क्रममा मंगलवार राती पोखरास्थित गण्डकी मेडिकल कलेजमा निधन भएको हो । 

उनको आजै बिहान ९ बजे पो

प्रतिक्रिया दिनुहोस