मुगु। मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाकाे मृत्यु भएकाे छ । छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकाेटकी ३० वर्षीषा राजु नेपालीकाे बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएकाे हाे ।
बिहीबार घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेकाे विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु
भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै
मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी
मुगुमा नूनको कोटा बढाउन माग