काठमाडौं। सरकारले समयमा नै मल उपलब्ध गराउन ३० अर्ब रूपैयाँ अनुदान दिएको छ ।आगामी आर्थिक वर्षमा समयमा नै मल उपलब्ध गराउनका लागि ३० अर्ब रूपैयाँ अनुदानको व्यवस्था गरिएको हो ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले समयमा नै मल नआउने समस्यालाई समाधान गर्न अनुदानको घोषणा गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ : मन्त्री महत