काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनको निलम्बनसम्बन्धी सूचना जारी बैठकमा जानकारी गराएका छन् ।
पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै
हाम्रो संसदको स्तर निकै तल रहेको महसुस हुन्छ : सभामुख घिमिरे
संविधान सबै नेपालीको साझा दस्तावेज हो : सभामुख
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ – सभामुख घिमिरे
राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखले छलफल गर्दै