काठमाडौं । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ ।गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिना पछि शाही परिवारमा अर्काे बिबाह हुन लागेको हो ।जोर्डनको शाही परिवारकी हुनेवााल बुहारी रज्वा खालिद साउदी अरबकी हुन ।
उनको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो। उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयबाट वास्तुकलाको अध्ययन गरेकी छिन् ।सो बिबाहका लागि इन्गेजमेन्ट समारोह गत अगस्त २०२२ मा मा भएको थियो । आफनो घरमा भएकाे साे इन्गेजमेन्टका तस्बिरहरू जोर्डनकी महारानी रानिया अल अब्दुल्लाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदीमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते
साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने
साउदीको अराम्कोद्वारा एसपीओ घोषणा
नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य