मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवार थरीथरीका देखिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
पार्टीमा कुनै पनि योगदान नभएका, आपराधिक पृष्ठभूमिबाट आएका व्यक्तिदेखि व्यापारीसम्मले टिकट पाएका छन् । राजनीतिमा योगदान गरेका भन्दा यस्ता व्यक्तिले टिकट पाउँदा मतदाता यतिबेला अचम्म परेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १९ कार्तिक २०७४, ०७ : ४२
लेखकबाट थप