काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदन सङ्घीय सभा, सङ्घ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन । रुस प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य पनि रहेका छन् । अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना