काठमाडौं । काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारी चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाही परेका छन्।
शुक्रवार मात्रै लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन् भने सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, अनावश्यक हर्न बजाउने ४६, नम्बर प्लेट स्पष्ट नलेखिएका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६ सय ८ गरि २ हजार ५४९ जना सवारी चालकलाई कारबाही उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज
मनाङमा ८ महिनामा ९ सय ५० सवारी चालक कारबाहीमा, ९ लाख ९३ हजार राजस्व सङ्कलन
सुदूरपश्चिममा १० महिनामा ६३ हजार सवारी चालकलाई कारबाही, ४ करोड राजस्व सङ्कलन
उपत्यकामा दुई सय ४१ सवारी चालक कारबाहीमा