काठमाडौँ। सरकारले निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० चैत्र २०७९, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध क्रिकेट रंगशालामा भरतपुर महानगर र निर्माण कम्पनीको संयुक्त सर्भे
भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बढे खेल गतिविधि
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान