काठमाडौ । दुग्ध विकास संस्थान (डीडीसी) दूधको मूल्य वृद्धि गरेको छ । डीडीसी आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको र बिहीबारदेखि उपभोक्ता मूल्य पनि बढाइएको डीडीसीका महाप्रवन्धक सन्जिव झाले जानकारी दिए ।
उनका अनुसार अब स्टान्डर्ड दूध ९निलो प्याकेटको० मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ ।
त्यस्तै, गाईको दूधको मूल्य ११६ रुपैयाँ र चिया दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’
दूध उत्पादक किसानलाई अनुदान