एजेन्सी । सम्बन्ध विच्छेद गरेर बसेका बलिउड अभिनेता ऋतिक रोशनले बिहे गर्ने तयारी गरेका छन्।
बलिउड लाइफका अनुसार ऋतिकले प्रेमिका सबा आजादसँग आगामी नोभेम्बरमा विवाह गर्ने भएका हुन्।हाल उनीहरू जुहुमा सँगै बसिरहेका छन्।
दुई छोराका पिता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए। सम्बन्धविच्छेद गरे पनि उनीहरू छोराहरूका कारण बेलाबेला गर्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, २० : ३४
लेखकबाट थप