वीरगन्ज । वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित वाल उद्यायनको जग्गा अतिक्रमा गरी निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
मंगलबार साँझ चार बिघा १८ कठ्ठामा फैलएको पुरानो माइराम पोखरी जग्गा अतिक्रमण हटाइएको हो। जग्गा अतिक्रमणमुक्त गर्न महानगरपालिकाले डोजर चलाएको नगरप्रमुखको सचिवालय प्रमुख सत्यराज घिमिरेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर