कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी जेलबाट छुटेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
एक दशक अगाडीका सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको काज सरुवा
व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त
अरुण चौधरीसहित ३ जनाको आज म्याद थप गरिँदै
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने
अरुण पक्राउबारे विनोद चौधरीले पोखे असन्तुष्टि : हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो
अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियो