काठमाडौं । कैलाली २ बाट निर्वाचिन प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज रिहा हुने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जनासहित सांसद चौधरीको कैद सजाय माफी गरेपछि उनी आज रिहा हुने भएका हुन् ।
सांसद चौधरीसहित अन्य चार जना पनि आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । पक्राउपछि चौधरी कैलाली कारागारमा रहँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ०८ : ५०
लेखकबाट थप