काठमाडौं । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् ।
जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोध भइरह्यो भने अध्यादेशमार्फत बाटो खोल्नुपर्ने अवस्था आउँछ : सभामुख घिमिरे
सभामुख घिमिरे र प्रधानमन्त्री ‘प्रचण्ड’बीच टेलिफोन वार्ता
सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफल निष्कर्षविहीन
सबै राष्ट्रले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ : सभामुख घिमिरे
डोमालाल रङ्गशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
सभामुख घिमिरेले गरे संसद् भवनमा तयारी अवलोकन