काठमाडौं । आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवारको परिचय खुलेको छ । चालक दलका चार र ६८ यात्रु सवार रहेको खुलेको हो ।
आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिले उद्धार कार्य जारी रहेको र हालसम्म जीवित भेट्न नसकिएको जनाएका छन् ।
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
विदेशी यात्रु-
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकक नजिक विमान दुर्घटनाग्रस्त, सवार ९ जनाकै मृत्यु
विमान दुर्घटनाका ११ शव परिवारले बुझे
मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
बागमती प्रदेश सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
स्वास्थ्यमन्त्री पौडेलले लिए विमान दुर्घटनाका मृत्तकको पोष्टमार्टमबारे जानकारी
विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन