काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । ओलीको बोलावटमा आफू बालकोट आएको रावतले प्रतिक्रिया दिए ।
प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत
सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत
अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गर्यो : सीके राउत