काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासघंले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बढ्यो सुन र चाँदीको मूल्य,कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?