काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ । १५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । कुल २४ वटा कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने