माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, १० : ०२
माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । 

सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट डा. वीरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन् । 

प्रतिक्रिया दिनुहोस