काठमाडौँ । कतारमा जारी फिफा विश्वकप कतार २०२२ मा कोस्टारिकाले जापानलाई हराएको छ । आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।
कोस्टारिकाको जितमा फुलर स्पेन्सले ८१ औं मिनेटमा निर्णायक गोल गरे । उनले येल्त्सिन तेजेडाको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै गोल गरेका थिए ।
कोस्टारिकाको यो पहिलो जित हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप छनोट: युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल