सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार सीके राउतले दोब्बर मतको अग्रता बनाएका छन् । राउतले १६३४ मत प्राप्त गर्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले ६७० मत पाएका छन् ।
यस्तै जसपाका उम्मेदवार जय प्रकाश ठाकुरले ४९१ मत पाएका छन् । सोही निर्वाचन क्षेत्रको दुबै प्रदेशसभातर्फ जनमत पार्टीकै उम्मेदारले अग्रता बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत
सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत
अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गर्यो : सीके राउत