न्युयोर्क । एलोन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ । भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए ।
हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउनेछन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ कार्तिक २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प समर्थक मस्कको घोषणा: हरेक दिन एक मतदातालाई १० लाख डलर दिने
इलोन मस्कले मोदीलाई दिए बधाई
मस्कले गरे भारत भ्रमण स्थगित