काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।
निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन