काठमाडाैँ । निर्वाचन आयाेगले विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएकाे छ ।
आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रचार-प्रसार, घरदैलाे कार्यक्रम, आमसभा तथा जुलुस जस्ता पच्चिस जनाभन्दा बढी मानिस भेला हुने खालका कामहरू नगर्न आग्रह गर्दै साे निर्देशन दिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १२ : २९
लेखकबाट थप