काठमाडौं । सरकारले राजश्व परामर्श विकास समिति गठन आदेश खारेज गरेको छ ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ लाई खारेज गर्ने निर्णय भएको जानकारी दिए । यस्तै बैठकले अन्य ५ निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय
सरकारी कागजातमा नेपाल संवत् राखिने, यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू