सरकारी कागजातमा नेपाल संवत् राखिने, यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १४ : २२
सरकारी कागजातमा नेपाल संवत् राखिने, यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय गरेको छ ।

सोमबार(आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपालसंवत्समेत राख्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस